दफा २४०
निखन्ने सम्बन्धी कार्यविधि
(१) फैसला बमोजिम निखनाई लिने दिने सिलसिलामा कुनै पक्ष दफा २३५ बमोजिम तारिखमा रहेमा अदालतले फैसला बमोजिमनिखनीलिन पाउने सम्पत्ति निखनी लिन वा धरौटी रहेको रकम बुझिलिन त्यस्तो पक्षलाई तारिख तोकी रकम धरौटी रहेकोकार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निखनी लिने दिने दुवै पक्षहरू कार्यालयमा हाजिर हुन आएमा कार्यालयले धरौटी रहेको रकम निखनीदिनु पर्ने व्यक्तिलाई सात दिनभित्र बुझाई त्यस्तो सम्पत्तिको लिखत र भरपाई निखनी लिनेलाई बुझाई दिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम निखनी दिने व्यक्ति मात्र कार्यालयमा हाजिर भएमा कार्यालयले उपदफा (२) बमोजिम निजलाई रकमबुझाईत्यस्तो रकम बुझाएको भरपाई समेतका कागजात निखनी लिने व्यक्ति हाजिर भएका बखत निजलाई बुझाई दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम निखर्नी िलने व्यक्ति मात्र कार्यालयमा हाजिर हुन आएमा कार्यालयले फैसला बमोजिम निखनाई दिईरकमबुझाएको भरपाई समेतका कागजात निजलाई बुझाई दिनु पर्नेछ ।
(५) यस दफा बमोजिम कार्यालयबाट निखनाई दिएकोमा निखनाई दिएको मितिले पैँतीस दिनभित्र निखनाई दिनु पर्ने व्यक्तिलेधरौटी रहेको रकम बुझी लिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको म्याद नाघेपछि निखनाई दिनु पर्ने व्यक्ति धरौटी रकम बुझिलिन आएमा कार्यालयले एकवर्षभित्र भएधरौटी रकमको तीन प्रतिशत र तीन वर्षभित्र भए पाँच प्रतिशत थप रकम कट्टा गरी सात दिनभित्र धरौटी रकम फिर्तागर्नुपर्नेछ ।
(७) उपदफा (६) बमोजिमको अवधिभित्र पनि निखनाई दिनु पर्ने व्यक्ति धरौटी रकम लिन नआएमा कार्यालयले त्यस्तो धरौटीरकमसरकारी आम्दानीको रूपमा सरकारी कोषमा जम्मा गर्नु पर्नेछ ।
मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - २
दफा ४: देवानी मुद्दामा पालना गर्नु पर्ने सिद्धान्तःदफा ५: सुनुवाई खुला इजलासमा हुनेःदफा ६: अधिकार प्राप्त अदालतबाट सुनुवाई हुनेःदफा ७: हक बेहकको प्रश्न अदालतबाट मात्र निरुपण हुनेःदफा ८: कानूनी हैसियत सम्बन्धी विवाद नियमित अदालतबाट मात्र निरुपण हुनेःदफा ९: पक्षहरूको हैसियत समान रहनेःदफा १०: फिराद दाबी गर्न हकदैया हुनु पर्नेःदफा ११: अधिकारक्षेत्र शून्य नहुनेःदफा १२: निर्णय गर्नबाट पन्छिन नहुनेःदफा १३: मिलापत्र वा मेलमिलाप गर्न मौका दिनु पर्नेःदफा १४: प्राङ्गन्यायको सिद्धान्त अवलम्बन गर्नु पर्नेःदफा १५: पुनरावेदनको अधिकार हुनेः
परिच्छेद - ३
दफा १६: अधिकारक्षेत्र हुनु पर्नेदफा १७: अदालतको अधिकारक्षेत्र हुनेदफा १८: जिल्ला अदालतलाई अधिकारक्षेत्र हुनेदफा १९: प्रतिबादी रहेको वा काम भएको जिल्ला अदालतलाई अधिकारक्षेत्र हुनेदफा २०: विदेशमा भएको कारोबार सम्बन्धी मुद्दाको अधिकारक्षेत्रदफा २१: नेपाली वायुयान वा पानी जहाजभित्र भएको कारोबार सम्बन्धी मुद्दाको अधिकारक्षेत्रदफा २२: माथिल्लो अदालतलाई अधिकारक्षेत्र हुनेदफा २३: अदालतलाई अधिकारक्षेत्र हुनेदफा २४: राष्ट्रसेवक बादी वा प्रतिबादी भएको मुद्दाको अधिकारक्षेत्रदफा २५: सम्बन्धित जिल्ला अदालतलाई अधिकारक्षेत्र हुनेदफा २६: एउटा अदालतको मात्र फिरादपत्र कायम रहनेदफा २७: पुनरावेदन सुन्ने अदालतको अधिकारक्षेत्र हुने
परिच्छेद - ४
दफा २८: लिखत तयार गर्दा रीत पुर्याउनु पर्नेदफा २९: सहीछाप गर्दा पु¥याउनु पर्ने रीतदफा ३०: हस्ताक्षर दस्तखत गर्दा पुर्याउनु पर्नेरीतदफा ३१: ल्याप्चे सहीछाप गर्दा पुर्याउनु पर्ने रीतदफा ३२: हस्ताक्षर दस्तखत गर्नु गराउनु पर्नेदफा ३३: संरक्षक वा माथवरको लिखतमा सहीछाप गराउनु पर्नेदफा ३४: सहीछाप गर्न नसक्ने व्यक्तिले लिखत गर्दाको कार्यविधिदफा ३५: विशेष अवस्थामा रहेका व्यक्तिको तर्फबाट लिखत गर्दाको कार्यविधिदफा ३६: लिखत मान्य हुनेदफा ३७: लिखतमा पहिचानको विवरण उल्लेख हुनु पर्नेदफा ३८: सङ्गठित संस्थाको विवरण उल्लेख गर्नु पर्नेदफा ३९: हस्ताक्षर दस्तखत पर्याप्त हुनेदफा ४०: सहीछाप पक्का मसीले गर्नु पर्नेदफा ४१: लिखत तयार गर्दा ठाउँ र मिति उल्लेख गर्नु पर्नेदफा ४२: साक्षी राख्नु पर्नेदफा ४३: रीत नपुगेको लिखत मान्य नहुनेदफा ४४: कारणीले गरेको लिखत मान्य हुनेदफा ४५: कैफियत जनाई लिखत दर्ता गर्न सकिनेदफा ४६: लिखतको प्रतिलिपि उपलब्ध गराउनु पर्ने
परिच्छेद - ५
दफा ४७: हदम्यादभित्र फिराद गर्नु पर्नेदफा ४८: हदम्यादको व्यवस्था नभएकोमा फिराद गर्न सकिनेदफा ४९: हदम्याद प्रारम्भ हुनेदफा ५०: थाहा पाएको मितिले फिराद गर्नु पर्नेदफा ५१: बिदापछि फिरादपत्र दर्ता हुन सक्नेदफा ५२: नाबालक वा होस ठेगानमा नरहेको व्यक्तिको हदम्याद प्रारम्भ हुनेदफा ५३: हकवालाको हदम्याद प्रारम्भ हुनेदफा ५४: संरक्षक वा माथवरले फिराद गर्न पाउनेदफा ५५: हदम्याद स्थगन नहुनेदफा ५६: विदेशमा भएको कारोबारको हदम्याददफा ५७: अधिकारक्षेत्र नभएको अदालतमा दायर भएको फिरादको हदम्याददफा ५८: हदम्याद नगुज्रनेदफा ६०: स्वीकृति प्राप्त गरेको मितिबाट हदम्याद प्रारम्भ हुनेदफा ६१: अधिकारी तोकिएपछि हदम्याद प्रारम्भ हुनेदफा ६२: हदम्याद सम्बन्धी अवधिको गणना
परिच्छेद - ६
दफा ६३: अदालती शुल्क लाग्नेदफा ६४: अदालती शुल्क दाखिला नगरी मुद्दाको कारबाही हुन नसक्नेदफा ६५: अदालती शुल्क नलिई मुद्दा हेरिन सक्नेदफा ६६: सम्पत्तिको मूल्य वा बिगो खुलाउनु पर्नेदफा ६७: मूल्य वा बिगो कायम गर्ने आधारदफा ६८: अदालती शुल्क लिँदा आधार लिइने मूल्य वा बिगोदफा ६९: अदालती शुल्कको दरदफा ७०: एकमुष्ट अदालती शुल्क लाग्नेदफा ७१: अदालती शुल्क लिने सम्बन्धी विशेष व्यवस्थादफा ७२: मुद्दा परेको अघिल्लो दिनको मूल्य कायम गर्नेदफा ७३: पुनरावेदन गर्दा लाग्ने अदालती शुल्कदफा ७४: पुनरावलोकन वा मुद्दा दोहोर्याई हेर्दा लाग्ने अदालती शुल्कदफा ७५: फैसला बमोजिम लागेको अदालती शुल्क र दण्ड जरिबाना दाखिला गर्नु पर्नेदफा ७६: अदालती शुल्क नगदमा दाखिला गर्नु पर्नेदफा ७७: नपुग अदालती शुल्क दाखिला गर्न लगाउनेदफा ७८: बढी अदालती शुल्क फिर्ता गर्नु पर्नेदफा ७९: अदालतले तोकेको अदालती शुल्क उपर उजुरी दिन सक्नेदफा ८०: घटी अदालती शुल्क लिए वा बुझाए बापत जरिबाना हुनेदफा ८१: अदालती शुल्क जफत हुनेदफा ८२: मुद्दा मिलापत्र, डिसमिस वा खारेज भएमा गर्नेदफा ८३: अदालती शुल्क भराई दिनेदफा ८४: अदालती शुल्कलाई प्राथमिकता दिई भराउनु पर्ने
परिच्छेद - ७
दफा ८५: दाबी पेश गर्नु पर्नेदफा ८६: हक पुग्ने विषयमा फिराद दिनु पर्नेदफा ८७: एउटै फिरादपत्र दिन सक्नेदफा ८८: बादी वा प्रतिबादीको सङ्ख्याले असर नपर्नेदफा ८९: एकपटक मात्र फिरादपत्र दिनु पर्नेदफा ९०: फिरादपत्र हदम्यादभित्र दायर गर्नु पर्नेदफा ९१: सार्वजनिक हित वा सरोकार निहित रहेको विवादमा जोसुकैले फिरादपत्र दिन सक्नेदफा ९२: हक कायम गराउन फिरादपत्र दिन सक्नेदफा ९३: सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिन सक्नेदफा ९४: फैसला भएको विषयमा फिरादपत्र दिन नहुनेदफा ९५: फिरादपत्रको ढाँचादफा ९६: फिराद दाबी स्पष्ट हुनु पर्नेदफा ९७: फिराद दस्तुरदफा ९८: फिरादपत्रको दर्ता
परिच्छेद - ८
दफा ९९: बादी आफैँले म्याद बुझाउन सक्नेदफा १००: प्रतिबादीलाई म्याद जारी गर्नेदफा १०१: म्याद दिनु पर्नेदफा १०२: म्याद तामेल गर्न लगाउनेदफा १०३: म्यादको ढाँचादफा १०४: तामेलदारले म्याद तामेल गर्नु पर्नेदफा १०५: म्याद तामेली सम्बन्धी कार्यविधिदफा १०६: अदालतमा नै म्याद तामेल गर्न सक्नेदफा १०७: म्याद तामेल भएको मानिनेदफा १०८: तामेलदारलाई सहयोग गर्नु पर्नेदफा १०९: असहयोग गर्ने व्यक्तिलाई सजाय हुनेदफा ११०: तामेल गरिएको म्याद जाँच्नु पर्नेदफा १११: पुनः तामेल गर्न लगाउनेदफा ११२: तामेल गर्ने व्यक्तिलाई जरिबाना हुनेदफा ११३: वारेस वा कानून व्यवसायीलाई म्याद तामेल गर्न सकिनेदफा ११४: घर ठेगाना पत्ता नलागेका व्यक्तिको नामको म्यादको तामेलीदफा ११५: इलाका बाहिरको व्यक्तिको म्याद तामेलीदफा ११६: बेरितसँग म्याद तामेल गर्ने, गराउने वा बाधा विरोध गर्नेलाई सजाय हुनेदफा ११७: बेरीतको म्याद बदर हुनेदफा ११८: प्रतिउत्तरपत्र सरहको पुनरावेदन दिन सक्ने
परिच्छेद - १२
दफा १३५: तारिखमा राख्नु पर्नेदफा १३६: एकै दिनको तारिख तोक्नु पर्नेदफा १३७: तारिख तोक्दा प्रयोजन उल्लेख गर्नु पर्नेदफा १३८: तारिख जुधाउन नहुनेदफा १३९: भोलिपल्ट तारिख तोकेको मानिनेदफा १४०: तारिखमा हाजिर हुनु पर्ने व्यक्ति थुनामा परेमा जानकारी गराउनु पर्नेदफा १४१: तारिख गुजारेमा पनि कारबाही नरोकिनेदफा १४२: तारिखमा बस्नु नपर्नेदफा १४३: पुनरावेदन तहको मुद्दामा तारिखमा नराखी कारबाही हुन सक्ने
परिच्छेद - १३
दफा १४४: वारिस नियुक्त गर्न सक्नेदफा १४५: वारिस हुने व्यक्तिको योग्यतादफा १४६: अख्तियारनामा वारिसनामाको ढाँचादफा १४७: एकभन्दा बढी मुद्दा वा व्यक्तिको वारिस हुन सक्नेदफा १४८: पक्ष वारिस हुन सक्नेदफा १४९: एकभन्दा बढी अदालतमा वारिस नियुक्त हुन सक्नेदफा १५०: वारिसको अधिकारदफा १५१: अख्तियारनामा वारिसनामा रीतपूर्वकको हुनुपर्नेदफा १५२: वारिस परिवर्तन गर्न वा आपैm मुद्दा सकार गर्न सक्नेदफा १५३: अधिकृत वारिस सम्बन्धी व्यवस्थादफा १५४: अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्नेदफा १५५: अधिकृत वारिसको हैसियत अन्त्य हुने
परिच्छेद - १५
दफा १६१: प्रमाण सम्बन्धी लिखत पेश गर्नु पर्नेदफा १६२: प्रमाणको उल्लेखन गर्नु पर्नेदफा १६३: समय माग गर्न सक्नेदफा १६४: प्रमाण पेश गर्न अनुमति दिन सक्नेदफा १६५: सक्कल लिखत फिर्ता गर्नु पर्नेदफा १६६: प्रतिउत्तरपत्र पेश नभई प्रमाण बुझ्न नसकिनेदफा १६७: प्रमाण बुझ्नु पर्नेदफा १६८: ठहर गर्नु पर्ने कुरामा प्रमाण बुझ्नेदफा १६९: लिखत पेश गर्न अदालतले आदेश दिन सक्नेदफा १७०: प्रमाण बुझ्ने क्रमदफा १७१: कागज गराउन सक्नेदफा १७२: सद्दे किर्तेमा बयान गराउनु पर्नेदफा १७३: सद्दे, कीर्ते वा जालसाजीको लागि सुनाउनु नपर्नेदफा १७४: पुनरावेदन सुृन्ने अदालतबाट प्रमाण बुृझ्नेदफा १७५: बयान लिई कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेदफा १७६: प्रभावित पक्षलाई बुझ्नु पर्नेदफा १७७: नाप, जाँच वा नक्सा गर्न सक्नेदफा १७८: ठाउँ अवलोकन गर्न सक्ने
परिच्छेद - १६
दफा १७९: पक्षले साक्षी उपस्थित गराउनु पर्नेदफा १८०: अदालतबाट साक्षी झिकाई परीक्षण गर्न सकिनेदफा १८१: साक्षी बुझ्न कर्मचारी खटाउन सक्नेदफा १८२: श्रव्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी परीक्षण गर्न सक्नेदफा १८३: पक्षलाई तारिख तोकेको दिन साक्षी परीक्षण गर्ने दिन तोक्नेदफा १८४: शपथ लिनु पर्नेदफा १८५: साक्षी परीक्षण न्यायाधीशले गर्नु पर्नेदफा १८६: तोकिएको तारिखका दिन साक्षी परीक्षण गर्नु पर्नेदफा १८७: बकपत्र प्रमाणित गर्नु पर्नेदफा १८८: कैफियत खुलाई प्रमाणित गर्नु पर्नेदफा १८९: बन्द सवाल गर्न सक्ने
परिच्छेद - १७
दफा १९०: सहमति भएको विषयमा फैसला गर्न सक्नेदफा १९१: बादी प्रतिबादीको पूर्व–सुनुवाई छलफल गराउन सक्नेदफा १९२: प्रमाण बुझ्ने कार्य सम्पन्न भएपछि सुनुवाई गर्नु पर्नेदफा १९३: मिलापत्र गर्न मौका दिनु पर्नेदफा १९४: मेलमिलापको माध्यमबाट विवादको समाधान गर्न सक्नेदफा १९५: मिलापत्र वा मेलमिलाप हुन नसक्नेदफा १९६: दाबी फिर्ता लिन सक्नेदफा १९७: फैसला गर्नु पर्नेदफा १९८: फैसलाको ढाँचादफा १९९: फैसला संशोधन गर्न नहुनेदफा २००: फैसला सुनिपाएको कागज गराउनु पर्ने
परिच्छेद - १९
दफा २०५: निर्धारित अवधिभित्र पुनरावेदन गर्न सक्नेदफा २०६: पुनरावेदन लाग्न नसक्ने अवस्थादफा २०७: पुनरावेदन गर्दा अदालती शुल्क बुझाउनु पर्नेदफा २०८: पुनरावेदनपत्रको ढाँचादफा २०९: पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दर्ता गर्नु पर्नेदफा २१०: मुद्दा फैसला गर्ने अदालतमा पुनरावेदन दर्ता गर्न सक्नेदफा २११: सरकारी कर्मचारीले आफू वहाल रहेको इलाकाको अदालतमा पुनरावेदन दर्ता गर्न सक्नेदफा २१२: मुद्दाको मिसिल झिकाउनेदफा २१३: प्रत्यर्थीलाई उपस्थित हुन आदेश दिनेदफा २१४: प्रत्यर्थीलाई म्याद तामेल गर्नेदफा २१५: पुनरावेदनको सुनुवाई गर्नु पर्नेदफा २१६: पुनरावेदन सुन्ने अदालतको अधिकारदफा २१७: शुरु अदालतको अधिकार प्रयोग गर्नेदफा २१८: एकैसाथ सुनुवाई गरी निर्णय गर्नु पर्ने
परिच्छेद - २२
दफा २२९: लगत तयार गर्नु पर्नेदफा २३०: सम्बन्धित जिल्ला अदालतले फैसला वा आदेश कार्यान्वयन गर्नेदफा २३१: फैसला कार्यान्वयन स्थगित हुनेदफा २३२: फैसला वा मिलापत्र कार्यान्वयन गर्न बाधा नपर्नेदफा २३३: वारिस राख्न सक्नेदफा २३४: मिलापत्र वा मेलमिलाप गर्न मौका दिनु पर्नेदफा २३५: पक्षहरूलाई तारिखमा राख्नु पर्नेदफा २३६: थप दस्तुर लिई फैसला कार्यान्वयन गर्न सक्नेदफा २३७: मुद्दा सकार गर्न वा गुजे्रको तारिख थमाउन पाउनेदफा २३८: चलन चलाउने कार्यविधिदफा २३९: दाखिल, खारेज, नामसारी गर्ने कार्यविधिदफा २४०: निखन्ने सम्बन्धी कार्यविधिदफा २४१: अंश छुट्याउने कार्यविधिदफा २४२: बिगो भराउने कार्यविधिदफा २४३: जायजात हुने सम्पत्तिदफा २४४: बिगो वा जरिबाना बापत कैद गर्नेदफा २४५: बिगो असुल गर्नु पर्ने व्यक्तिको मृत्यु भएमा गर्नेदफा २४६: जरिबाना छुट हुनेदफा २४७: मिलापत्रको कार्यान्वयनदफा २४८: अदालती शुल्क, धरौटी तथा खर्च फिर्ता लिने अवधिदफा २४९: फैसला कार्यान्वयन गराई दिए बापत लाग्ने दस्तुरदफा २५०: उजुर गर्न सक्नेदफा २५१: प्रतिनिधि नभएको कारणले मात्र काम कारबाही बदर नहुनेदफा २५२: अवहेलनामा कारबाही चलाउन वा सजाय गर्न सक्नेदफा २५३: कर्मचारीले प्रोत्साहन रकम पाउने
परिच्छेद - २३
दफा २५४: सरकार बादी हुने देवानी मुद्दाको जाँचबुझ र दायरीदफा २५५: सरकार बादी भई मुद्दा चल्नेदफा २५६: व्यक्तिले मुद्दा चलाउनु पर्ने देखिएमा सूचना गर्नु पर्नेदफा २५७: सरोकारवाला व्यक्तिलाई पक्ष कायम गर्नेदफा २५८: अन्य देवानी मुद्दा चलाउने सम्बन्धी व्यवस्थादफा २५९: हदम्याद सम्बन्धी व्यवस्थादफा २६०: साक्षी बकाउने वा प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्थादफा २६१: सरकारी वकिलले बहस पैरवी र प्रतिरक्षा गर्नेदफा २६२: म्याद दिनेदफा २६३: पुनरावेदन, मुद्दा दोहोर्याउने वा पुनरावलोकनको निवेदन दिने अधिकारीदफा २६४: नेपाल सरकार उपर नालिस दिने कार्यविधिदफा २६५: अन्य विषयमा ऐन संहिता र कानून बमोजिमहुने
परिच्छेद - २४
दफा २६६: क्षतिपूर्ति निर्धारण गर्नु पर्नेदफा २६७: नाबालक, अशक्त तथा वेपत्ता भएको व्यक्तिको तर्फबाट मुद्दा गर्न सक्नेदफा २६८: सुनुवाई खुला इजलासमा गर्नु पर्नेदफा २६९: पक्षलाई रोहबरमा राख्नु पर्नेदफा २७१: स्वार्थ बाझिएको मुद्दा हेर्न नहुनेदफा २७२: न्यायाधीश आफैले गर्नु पर्ने कामहरूदफा २७३: लिखत अनुवाद गर्नु पर्नेदफा २७४: अनुवादकको सहयोग लिन सक्नेदफा २७५: मुद्दाका पक्षसँग जहिलेसुकै सोध्न सक्नेदफा २७६: पक्ष वा साक्षीको परिचय गोप्य राख्न सक्नेदफा २७७: रोहबरमा बस्न तथा सहीछाप गर्न सहयोग गर्नु पर्नेदफा २७८: असल नियतले गरेकोमा बचाउदफा २७९: मुद्रण वा गणितीय त्रुटिले असर नगर्नेदफा २८०: भरपाई लिनु वा दिनु पर्नेदफा २८१: निवेदन दस्तुरदफा २८२: म्याद वा सूचना प्रकाशनदफा २८३: विभागीय कारबाही गर्न आदेश दिनेदफा २८४: लिखतहरूको पञ्जिकादफा २८५: लिखत धुल्याउनु पर्नेदफा २८६: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेदफा २८७: बाधा अड्काउ फुकाउने अधिकारदफा २८८: नियम बनाउने अधिकारदफा २८९: निर्देशिका बनाउन सकिने